भाइरल गलैचा वाला र संगीता बडुवालले गाय देश हल्लाउने देउडा // New Live Deuda Prakash VS Sangita 2081

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2025
  • Prakash Adhikari Present's:-
    भाइरल गलैचा वाला र संगीता बडुवालले गाय देश हल्लाउने देउडा // New Live Deuda Prakash VS Sangita 2081
    _________________________________________________________________
    #Prakashadhiakri
    #sangitabaduwal
    #dohorinepal
    #livedohori
    __________________________________________________________________
    Live Creation
    Music/Lyric : Prakash Adhikari
    Live Deuda Lead Singer
    ★Prakash Adhiakri
    ★Sangita Baduwal
    __________________________________________________________________
    Musician Team
    Dur Darpan Live Studio
    Team
    __________________________________________________________________
    Audio/Video
    Durdarpan 9851151230
    __________________________________________________________________
    Thank you all of you!
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।

Комментарии • 495

  • @PrakashAdhikari1
    @PrakashAdhikari1  2 месяца назад +212

    सम्पुर्ण भगवान रुपि दर्शक हरुमा मेरो नमस्कार म प्रकाश अधिकारि हजुर हरुको माया साथ सपोट ले गर्दा मलाई थप हाैसला मिलेको छ र जोस जागर थपियको छ यस्तै मया गर्न न बिर्सनु होला अनि मुख्य कुरा मेरो युटुव नया छ सबै साथि बनम है त्यो कुरा न छुटाउनुस है पिलिज❤❤❤❤

    • @mallathakuri6982
      @mallathakuri6982 2 месяца назад +7

      ❤❤❤❤❤❤

    • @struggleandstrange4312
      @struggleandstrange4312 2 месяца назад +5

      धेरै राम्रो आवाज र हाउभाउ पनि एक्दमै राम्रो छ् भाइ अझै प्रगति गर्दै जाउ सुभकामना 🎉🎉❤❤

    • @GobindaShahi-f6y
      @GobindaShahi-f6y 2 месяца назад +1

      अहिले को राजनितिक को हाउ भाउ अनुसार एकदमै मार्मिक गित भाई सफल ता को शुभकामना भाई प्रकाश र बहिनि सङगिता लगायतका सम्पुर्ण कलाकार लाई अझै साङगित छेत्र मा शफल हुनु फेरि पनि शुभकामना 🎉🎉🤗

    • @Mahendra-supriya
      @Mahendra-supriya 2 месяца назад

      प्रगति को कामना पृय

    • @sachinnepali7890
      @sachinnepali7890 2 месяца назад +1

      गलैंचा बेच्न जाउ भाइ भयो

  • @narendrabudha1833
    @narendrabudha1833 2 месяца назад +33

    राजनिती को एउटा अर्काे देउडा फेरि चाहिएको छ है हामिलाई आशा छ अति राम्रो छ❤

  • @LokendrabdrKathayat
    @LokendrabdrKathayat 2 месяца назад +36

    जति सुनेनी सुनौ सुनौ लाग्छ मलाई सोल्टीना सँङगिता र भाइ प्रकाश को लाईभ देउडा ♥️♥️🌹

  • @dronarajacharya990
    @dronarajacharya990 3 месяца назад +20

    त्यसै कलाकार राज्यका गहना इतिहासका साक्षी भनिएकाे हाेईन । धेरै राम्रो शुभकामना सम्बन्धित निकायसम्म पुगाेस ।

  • @birendrahemathapa4411
    @birendrahemathapa4411 2 месяца назад +6

    आहा न म पनि खोज्दै आइपुगे प्रकाश भाई♥️🙏

  • @karnasaud
    @karnasaud 2 месяца назад +6

    यो देउडाले देश खान्छ है अब
    ❤❤❤❤
    दामी गीत छ
    यस्तै यस्तै देउडा सुन्न पाउ❤❤❤❤

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 месяца назад +7

    प्रकाश भाइ र सङ्गिताबैनिको गित धेरै राम्रो लाग्यो दुबैको उज्वल भविष्यको शुभकामना

  • @RamkumarkhadkaKhadka
    @RamkumarkhadkaKhadka 2 месяца назад +6

    कलाकार भर पनि यति उत्साहा का साथ देश र जनता का लागि गित गाउनु भयो सबै कलाकार भाइ बैनी लाई मन मुटु देखि नै धेरै धेरै धन्यवाद ❤

  • @OmrajKarki54
    @OmrajKarki54 2 месяца назад +15

    अरु पनि आउनु पर्यो यस्तै गित । सफलता को शुभकामना दिदि सङ्गिता बडुवाल र दाजु प्रकास अधिकारी लाइ❤❤❤

  • @hikmatBista-m8f
    @hikmatBista-m8f 2 месяца назад +6

    वा धेरैधेरै राम्राे अझै प्रगति गर्दै जानुहाेला सफलताकाे शुभकामना दुवै जनालाई ।देशकाे वास्तविक समय सान्दरभिक गितले मन खायाे❤❤❤

  • @DineshTimilsena-kq7zv
    @DineshTimilsena-kq7zv 2 месяца назад +13

    लौ ऐले सम्म कै उत्कृष्ट ❤❤❤🎉🎉🎉 बधाई छ प्रकाश अधिकारी ❤❤

  • @kalawati12
    @kalawati12 2 месяца назад +7

    कस्तो राम्रो देउडा हजुरको आवाज र हाउभाउ उत्कृष्ट

  • @bharatkarki-zr8bt
    @bharatkarki-zr8bt 2 месяца назад +12

    धेरै राम्रो डेउडा गित छ। सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎈🎈🎈💞

  • @tsbohara5280
    @tsbohara5280 2 месяца назад +8

    वा भाई बहिनी क्या दामी लायब डेउडा गित गाउनु भयो उन्नती र पर्गती शुभ कामना छ

  • @dipendrabhatta2833
    @dipendrabhatta2833 2 месяца назад +6

    यस्तो राष्ट्र प्रती खबरदारी को सटायर गित पो गित ❤❤

  • @manjuthakurathi3191
    @manjuthakurathi3191 2 месяца назад +7

    समय सान्दर्भिक अति उत्कृष्ट Deuda बधाई छ कलाकार ज्युहरु लाई ।❤❤❤❤

  • @DeviRajJaishi-q8n
    @DeviRajJaishi-q8n 2 месяца назад +6

    यो देउडा दोहोरी पाँच पटक सुन्दा पनि अझै सुनौ सुनौ लाग्दो छ । धेरै धेरै धन्यबाद कलाकार टोली लाई 🪔🪔🪔🪔🪔🪔🪔♥️♥️♥️♥️♥️🌹🌹🌹🙏🙏👍👍✍️✍️✍️

  • @BhimBogati3456
    @BhimBogati3456 2 месяца назад +3

    एउटा देको लागि ❤❤अति राम्रो देस भत्ति गित गाउँनु भयको छ,, हार्दिक धन्यवाद, आगामी दिनको अग्रिम शूभकामना 🙏🙏🙏

  • @Acharya.Osho1
    @Acharya.Osho1 3 месяца назад +28

    धन्यवाद छ प्रकाश जी धेरै धेरै हजुरको टिमलाई प्रकाशजीलाई फलो गर्ने जती यता हाजिर हुनुहोस्

  • @arjunkumarkhatri3724
    @arjunkumarkhatri3724 2 месяца назад +4

    देउडाभरिकै उत्कृष्ट देउडा मेरो सुनेकाभरिमा।।❤❤सफलताको शुभकामना ब्रो।।

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 3 месяца назад +18

    I'm watching tulu tulu 🙈🙈 fb bata खोज्दै आएको म पनि

  • @ganeshupadhyaya1291
    @ganeshupadhyaya1291 3 месяца назад +10

    प्रकश बाबू लाई र संगिता नानी लाई यो समय सान्दर्भिक गित को लागि धन्यवाद 🔔🔔🔔🔔🔔❣️❣️❣️

  • @topbk8553
    @topbk8553 2 месяца назад +2

    राम्रो यथार्थ गित सबै जनता को आवज हो यो अरु यस्तै गित को आश मा छौ हामि

  • @gangaramsharma8372
    @gangaramsharma8372 2 месяца назад +5

    सारै राम्रो गित भन्नु भयो ईनी भ्रस्टाचारी देश लुटेरा जनता लुटेरा सुन तस्करी बालुवाटार जग्गा तस्करी गर्ने बैंक लुटेरा हरु हुन एमाले र कांग्रेस का धेरै जस्तो नेता हरु लाई भगाऊ झोले न बनौं देश बचाऊ

  • @MahendraChhetri-fy5pj
    @MahendraChhetri-fy5pj 2 месяца назад +4

    Derai ramro देउडा Prakash daju अझै new pani hunu pareyo

  • @basantbohara5147
    @basantbohara5147 2 месяца назад +1

    मन पर्यो मन छोयो तपाइको स्वर अनि संघर्ष सुन्दा💕💕

  • @BheemMogar
    @BheemMogar 2 месяца назад +11

    टिकटकमा काटेर हालेको शब्द ज्ञानेन्द्र शाही भनेर आएको रहेछ। त्यही सुनेर म यो तपाईंको च्यानल भित्र आए ब्रो।❤❤❤❤

  • @hukumbudhathoki1408
    @hukumbudhathoki1408 2 месяца назад +4

    समय अनुसारको सान्दर्भिक डेउडा गित सारै मज्जा आयो ❤❤❤❤

  • @labkushthapa7992
    @labkushthapa7992 3 месяца назад +1

    आज सम्म को सबै भन्दा उतकृष्ट मना भन देउडा गित

  • @damanchand7407
    @damanchand7407 2 месяца назад +19

    वा वा भाइ राजा 12 घन्टा काम गरेर कोठा मा आको यो सुनेर आन्नद आयो भाइ राजा

  • @dksingh6974
    @dksingh6974 2 месяца назад +2

    वाह यो हो नि सुद्ध दोहोरी भन्या 🎉🎉
    शुभकामना Prakash Adhikari जि

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 2 месяца назад +1

    राजनितिक विषय को उत्कृष्ट शब्द बधाई छ

  • @KamalGautam-iy5to
    @KamalGautam-iy5to 2 месяца назад +1

    अाहा कति राम्रो येस्तो राम्रो गित गाउदैजानु पर्गतिर उन्नतिकाे शुभकामना

  • @DraupatiSingh-pq1zb
    @DraupatiSingh-pq1zb 2 месяца назад +1

    समय सान्दर्भिक देउडा गित उत्कृष्ट छ 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️

  • @balaramsharma4966
    @balaramsharma4966 2 месяца назад

    राम्रो लाग्यो। देउडा बाट चेतना फेलाएको निकै गज्जब लाग्यो। keep up the great work आदरणिय देउडा कलाकार ❤❤❤

  • @padammagar3589
    @padammagar3589 2 месяца назад +1

    देश ले मागेको जस्तो गीत बल्ल आएछ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।

  • @RajendraKhatri-wl1cg
    @RajendraKhatri-wl1cg 2 месяца назад +1

    अब पालो प्रकाश दाईको 🎉

  • @basuuncle9155
    @basuuncle9155 2 месяца назад +1

    एकदमैराम्रो छ भाइ अजै पर्गति हुदैजाओस सफलताको शुभकामना

  • @kalakbhandari3073
    @kalakbhandari3073 2 месяца назад +1

    धन्यवाद लय स्वर र समसामयिक परिस्थितिमा स्वीटेबल गितका लागि साधुवाद छ भाइलाई ।। यस्तै यस्तै कोइलिका स्वरमा भावि दिनहरुमा प्रसस्त हरु सुन्न पाइयोस्

  • @Eagleyt22
    @Eagleyt22 3 месяца назад +2

    डेउडा मात्र नभई आजभोलिक‍ो यथार्थहो धन्याबादछ भाईबहिनिहरूलाई

  • @dilipbaduwal4078
    @dilipbaduwal4078 2 месяца назад +1

    आहा!सारै राम्रो जनचेतना मुलक देउडा को धन्यवाद ❤❤

  • @GaneshAcharya-f1b
    @GaneshAcharya-f1b 2 месяца назад +2

    गीत भनेको यस्तो हुनुपर्छ त थप सफलता मिलो 🙏

  • @Sagarsaud1
    @Sagarsaud1 2 месяца назад +4

    पुरै सुनियो सारै मजा लाग्यो।❤❤

  • @bhojrajkoirala8140
    @bhojrajkoirala8140 3 месяца назад +2

    सुन्दा पनि आनन्द आउछ राम्रो लाग्यो❤❤

  • @tapendrarawal4962
    @tapendrarawal4962 2 месяца назад +2

    सारै मार्मिक गित आहा ।
    ❤यो डाउन लोड हुदैन किन हो❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 месяца назад +1

    निकै उत्कृष्ट देउडा ❤
    गायिकाको स्वर झन् राम्रो

  • @bimalpaneru7338
    @bimalpaneru7338 2 месяца назад +1

    धेरै राम्रो देउडा गीत !❤❤ सफलताको शुभकामना सम्पूर्ण टिमलाई!!🎉

  • @RamDeuba-ju8ge
    @RamDeuba-ju8ge 2 месяца назад +1

    आहा ,गज्जब कडा हो दोहरी ,,,शुभकामना❤🎉

  • @rajendrabudha7858
    @rajendrabudha7858 3 месяца назад +1

    धेरै राम्रो यस्तै - यस्तै गित सुन्न पाईयाेस शुभकामना ❤❤❤

  • @jhalak.7878
    @jhalak.7878 2 месяца назад +3

    यदि आउदो दिन हरुमा बिना घमण्ड अगाडी बढ्यो भने देश खान्छ केटो ले | सुभकामना | facial expression चाहि
    हो है , ल दामी

  • @PrakashBohra-em8gu
    @PrakashBohra-em8gu 2 месяца назад +1

    दोहोरी लेखकलाइ र प्रकाश अनि बैनी लाई सलाम छ

  • @BinodKunwar-y6i
    @BinodKunwar-y6i Месяц назад

    जति हेरे पनि नअघाऊने,यस्ता रसिला र समय सान्दर्भिक गितहरु फेरि पनि आई रहुन्,सफलताको शुभकामना

  • @madankunwar7858
    @madankunwar7858 2 месяца назад +1

    खुबै निको देऊडा बधाई छ हजुरहरुलाई ❤❤❤

  • @rajeshbohra7648
    @rajeshbohra7648 2 месяца назад +1

    दीन मा 5चोटी हेर्दानी हेरी रै लागीराछ ❤❤❤ love you कलाकार जोडीलाई ❤❤❤

  • @surendrachanda122
    @surendrachanda122 2 месяца назад

    अहिले सम्मको लाइभ देउडामा सबै भन्दा उत्कृष्ट लाग्यो मलाई त आगमी दिन तथा सागितिक यात्रा को शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤❤❤❤

  • @NabuLuwa
    @NabuLuwa 2 месяца назад +1

    धेरै राम्राे छ अहिले यो सान्दर्भिक गित छ

  • @SharmalalAdhikari-sf3is
    @SharmalalAdhikari-sf3is 2 месяца назад +1

    यक पटक सुनेर भयन यक दिन्मा तीन पटक सम्म सुने मैले साउदी देखि देर्दै छु

  • @BalirajShahithakuri
    @BalirajShahithakuri 2 месяца назад

    देउडा गित धेरै राम्रो छ प्रगतिको शुभकामना छ ❤❤🎉🎉

  • @labkushthapa7992
    @labkushthapa7992 2 месяца назад +1

    सारै मन पर्यो जति हेरे पनि हेरौ हेरौ लाग्दो राया क्या

  • @prembadal6889
    @prembadal6889 2 месяца назад +1

    देशकाे जल्दाेबल्दाे राजनीतिक अवस्था र स्थितिमा अाधारित उत्कृष्ट दाेहाेरी, अग्रिम शुभकामना🎉

  • @mahanandwosti2845
    @mahanandwosti2845 3 месяца назад +1

    धन्यवाद छ प्रकास भाई

  • @kamalsinghthagunna7551
    @kamalsinghthagunna7551 2 месяца назад +1

    जीवन मिल्नु भाग्यको कुरा हो मृत्यु हुनु समयको कुरा हो ! तर मृत्यु पश्चात पनि अरुको मनमा जिउँदो रहनु यो कर्म को कुरा हो धेरै राम्रो अभिनय

  • @Baralnamaraj
    @Baralnamaraj 2 месяца назад +1

    आहा समय सान्दर्भिक गीत बधाई छ नाति

  • @LaxmiBhohra
    @LaxmiBhohra 2 месяца назад +1

    एकदमै रमाइलो लाग्यो मलाई त धेरै धेरै धन्यबाद हजुरहरू को टिम लाई

  • @jayasaud4068
    @jayasaud4068 2 месяца назад +1

    बल्ल मजा आयो दोहोरी भनेको यो हो नी

  • @rajeshbohra7648
    @rajeshbohra7648 2 месяца назад +1

    आहा अतीसुन्दर गीत छ हजुर साथ सम्पन्न मुस्कान छ ❤❤❤❤❤❤

  • @मौसमघिशिङ942
    @मौसमघिशिङ942 3 месяца назад

    अति खतरा लाग्यो मलाई दामी छ ❤❤❤ मैले त फेरि हेरे फर्की फर्की सुन्ना मन लग्यो ❤❤👌👌👌

  • @ChandraBudha-nl3tm
    @ChandraBudha-nl3tm 2 месяца назад +2

    गित एकमै राम्रो छ ।यिनी देश बिगार्ने दलाल ,चाेर ,देश बेचुवा चाेरहरुलाई गितकाे माध्यमबाट खबरदारी गर्दै जनतालाई जगाउनु पर्याे

  • @mukeshbhusal3784
    @mukeshbhusal3784 2 месяца назад +1

    नबुजे पनि सारै मन परो 10 पटक सुने तर अजै धित मरेन❤❤❤

  • @bhimprakash2056
    @bhimprakash2056 2 месяца назад +28

    Ticktock बाट हेरेर को को यता हाजिर हुनु भएको 😊

  • @khagoolct8249
    @khagoolct8249 2 месяца назад

    जति सुन्यो उति सुनौ लाग्ने देउडा ब्याटल🎉❤❤💝💝सुभकामना

  • @KeshavChaulagain-g1q
    @KeshavChaulagain-g1q 3 месяца назад +1

    उत्कृष्ट प्रस्तुती यो हैजा ले सबै बुढा नेतालाई लिए पनि हुन्थ्यो

  • @BhimMahat-t4e
    @BhimMahat-t4e 3 месяца назад +1

    फेरि अर्को गित छिटो आउने छ भन्ने आसा मा छु सर।

  • @DhanakalaKhadka
    @DhanakalaKhadka 2 месяца назад

    तमिलाई सलाम र बधाई छ सान्दर्भिक गीत बनाएको मा सिंजा भुमि उर्वरिलो भरिलो होस

  • @shivasharma5129
    @shivasharma5129 2 месяца назад

    सुदुर पश्चिमाञ्चको भाषा मध्य पश्चिम्ले सबै शब्द नबुझे पनि ! ८०% बुजियो साह्रै राम्रो!
    सफलताको औधी शुभकामना !💐💐

  • @KamalAcharya56
    @KamalAcharya56 2 месяца назад

    जति सुने पनि सुनै सुनै लाग्ने समय सान्दर्भिक देउडा दोहोरी शुभकामना राजा प्रकाश जि।❤

  • @bishnugharti9183
    @bishnugharti9183 2 месяца назад

    समय सान्दर्भिक उत्कृष्ट देउडाकाे लागि धन्यवाद प्रकाश र संगीता लाइ

  • @BudhaSandesh2051
    @BudhaSandesh2051 2 месяца назад +2

    🙏🙏🙏सर हजुरको लाेक दाेहाेरि भन्दा देउडा सारै राम्रो छ सर अरू भाकामा देउडा गाउनु न है पिलिज सर ।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 месяца назад

    अति मार्मिक र यथार्थ समय सापेक्ष गित गाउनुभयो प्रकाश भाइ र सङगिता बैनि लाइ शम्मान छ यस्तै अरु गित पनि सुनाउनु होला धन्यबाद

  • @lbchhetry7914
    @lbchhetry7914 2 месяца назад

    आहा अत्यन्तै मीठो 10 पटक हेरि सके अझै जति हेर्यो उति मीठो लाग्छ मलाई! म देउडा लभर😍😍🙏🇳🇵

  • @BheemMogar
    @BheemMogar 2 месяца назад

    वा वा ब्रो कति दामी कति दामी खोट लाउने कुनै ठाउँ छैन प्रशंसा गरेर थागिन म एकदमै राम्रो छ। अझै यस्तै लाइभ दोहोरी गाउँदै जानु देशको लागि ज्ञानेन्द्र शाहीलाई धेरै धेरै धन्यवाद छ।❤❤

    • @harishsunar7823
      @harishsunar7823 2 месяца назад

      समय सान्दर्भिक शब्द ❤❤❤

  • @nainbam3109
    @nainbam3109 2 месяца назад

    एकदमै सही गीत गायक र गायकालाई कोटीकोटी धन्यबाद छ

  • @jagatshahking1299
    @jagatshahking1299 2 месяца назад +1

    समय सान्धर्बिक गित गाउनु भयको मा धेरैइ धेरैइ धन्नेबात अब पाट 2 को लागि पनि सुभकामना 🙏🙏🌺❤️🌺💝🌺🙏

  • @kheambista5287
    @kheambista5287 3 месяца назад +1

    अाहा समय सान्धर्बिक गित सफल्ताको शुभकामना म दैलेखबाट हाल कालिकोट मान्मा

  • @ChaulagainPrem
    @ChaulagainPrem 2 месяца назад +1

    दामी छ भाईको जोस लाई सम्म्न छ and बहिनी को कला राम्रो छ ❤❤❤❤❤❤❤❤❤ सम्न्न छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DailoTV
    @DailoTV 2 месяца назад +2

    धेरै राम्राे प्रस्तुति

  • @MaheshNath-x7r
    @MaheshNath-x7r 2 месяца назад

    धेरै धेरै धन्यबाद छ सम्बन्धित सबै लाई बेलैमा सचेत हुन आग्रह गर्दछु।

  • @DAMAI126
    @DAMAI126 2 месяца назад +2

    ❤❤❤सबै जनाले Facebook viral banu dau

  • @SajiloPrakash
    @SajiloPrakash 2 месяца назад

    कसम प्रकाश जति सुनेपनि धित नमर्ने गित दियौं धन्यवाद ❤❤❤

  • @KhojiNimti
    @KhojiNimti 2 месяца назад +1

    आहा कति राम्रो ❤❤

  • @bikashbhandara
    @bikashbhandara 2 месяца назад +1

    अझै राम्रा राम्रा देउडा गित ल्याउनु पर्यो

  • @madanneupane8828
    @madanneupane8828 3 месяца назад

    धेरै राम्रो गित छ। हेर्दा हेर्दै मजाआयो !

  • @BhimDharala-w6f
    @BhimDharala-w6f 2 месяца назад

    यो भीडीयो देश बीगाड्ने नेता सम्म पुगोस
    राम्रो पस्तुती सफल्ताको सुभकामना

  • @Jagdish-bista
    @Jagdish-bista 2 месяца назад

    यो गीत मलाई बेलकुल मन पर्यो हजूर ♥️♥️🙏

  • @DevThakuri-tu5sg
    @DevThakuri-tu5sg 2 месяца назад

    भाषा त्यति नबुझे पनि सुन्दा आनन्द आयो भाइ बैनी हरु को गाउने जोश अति उत्तम

  • @Himalayanhumla
    @Himalayanhumla 2 месяца назад

    धेरै धेरै राम्रो प्रकाश सर
    मेरो पनि आउँछ यस्तै एउटा गित ❤❤❤

  • @nepalputra.555
    @nepalputra.555 2 месяца назад

    अचम्मै मन पर्यो धन्यवाद गायक गायिका ❤

  • @gopichaulagain2190
    @gopichaulagain2190 2 месяца назад +1

    रास्वपा जनताकाे आशाकाे केन्द्र हाे ।रास्वपाकाे बारेमा गित गाउनु पराे ।

  • @hamrokatha7995
    @hamrokatha7995 2 месяца назад +1

    धेरै राम्रो हाम्रो पस्सिमका गाईक

  • @KrishnaChand-t3s
    @KrishnaChand-t3s 2 месяца назад +1

    शुभकामना दाइ ❤